News & Events

चौथो छन्द कविता वाचन प्रतियोगिता २०८३ मा जुनियर तर्फ सन्ध्या थापा मगरले चौंथो स्थान प्राप्त गर्न सफल
2026-06-26

कागेश्वरी मनोहरा प्याब्सन नगर कमिटीले आायोजना गरेको चौथो छन्द कविता वाचन प्रतियोगिता २०८३ मा जुनियर तर्फ सन्ध्या थापा मगरले चौंथो स्थान प्राप्त गर्न सफल भएकोमा धेरै धेरै बधाई तथा शुभकामना …

म...

View Details
फ्रेसर्स मिट (Fresher's Meet)कार्यक्रम सम्पन्न
2026-05-19

प्रारम्भ एकेडेमीमा २०८३ साल जेठ १ गते शुक्रबार नयाँ विद्यार्थी तथा शिक्षकहरूलाई स्वागत गर्दै “फ्रेसर्स मिट” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको...

View Details
जेनिसा कटवाल पहिलो छन्द कविता वाचन प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल
2025-12-12

निसानको आयोजना तथा मदन भण्डारी मेमोरियल विद्यालयको संयोजनमा आयोजित पहिलो छन्द कविता वाचन प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल भएकोमा यस विद्यालयकि छात्रा जेनिसा कटवाललाई धेरै धेरै बधाई तथा शुभ...

View Details
तिहार तथा देउसी भैलो कार्यक्रम
2025-10-24

मिति २०८२ साल् कार्तिक २ गते यस विध्यालयमा तिहार तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । View Details

यात्रा कार्यक्रम (Hiking)
2025-10-14

प्रारम्भ एकेडेमीले कक्षा ८,९ र १० का विध्यार्थीहरूको लागि १ दिने पद यात्रा कार्यक्रम् सम्पन्न गरेको छ ।फर्फिङ् सर्किटमा पर्ने उक्त पद यात्रा करिब १० किलो मिटरको थियो भने समय करिब ६ घण्टा लगेको थियो...

View Details