News and Event

2024-08-22

प्रारम्भ एकेडेमीलाई नृत्यमा सफलता …..

 

निसानद्वारा आयोजित सातौ सामूहिक लोक नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा प्रारम्भ एकेडेमीका नृत्य प्रशिक्षक बाबु सेन्चुरी, नृत्यमा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू,अभिभावकज्यूहरू लगायत विध्यालय परिवारलाई हार्दिक बधाई ।