News and Event

2024-06-07

Parents Meeting ( Junior School:4-6)

मिति २०८१साल जेठ २९ गते बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म क्रमश क्रमश: कक्षा ४,५ र ६ मा अध्ययनरत नानीबाबुहरुको अभिभावक भेला राखेको हुनाले तोकिएको समयमा अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।मिति २०८१साल जेठ २९ गते बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म कक्षा ४,५ र ६ मा अध्ययनरत नानीबाबुहरुको अभिभावक भेला राखेको हुनाले तोकिएको समयमा अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।