News and Event

2024-05-25

प्रारम्भ एकेडेमीमा बृहत् आखा शिविर सम्पन्न।।।

प्रारम्भ एकेडेमीमा बृहत् आखा शिविर सम्पन्न।।।


प्रारम्भ एकेडेमी , प्रारम्भ स्काउट ट्रूप, कागेश्वरी ओपन स्काउट कृयूको आयोजना तथा ख्वप तिलगङ्गा आन्खा अस्पताल च्यामासिङ भक्तपुर र तिलगङ्गा आन्खा प्रतिस्थान तिलगङ्गाको सम्योजकत्वमा मिति २०८१ साल् जेठ १२ गते शनिवार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्ठित प्रारम्भ एकेडेमीमा बृहत् आखा शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट छानिएका मोतियाबिन्दु भएका बिरामीहरूको निशुल्क रूपमा शल्यकृया हुने कुराको जानकारी विध्यालय प्रशासनले दिएको छ ।उक्त शिविरमा करिव ५०० जनाले आफ्नो आखा परीक्षण गराउनु भएको थियो ।