Notice

𝐍𝐨𝐭𝐢𝐜𝐞 𝐚𝐛𝐨𝐮𝐭 𝐫𝐞𝐬𝐮𝐥𝐭 𝐨𝐟 𝐅𝐢𝐫𝐬𝐭 𝐓𝐞𝐫𝐦𝐢𝐧𝐚𝐥 𝐄𝐱𝐚𝐦𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧-𝟐𝟎𝟖𝟏

आदरणीय अभिभावकज्यू,
यस विद्यालयद्वारा असार महिनामा सञ्चालित प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल यही साउन १२ गते शनिबार बिहान ७ः०० बजेदेखि ९ः३० बजेसम्म विद्यालयबाट वितरण गरिने भएकोले उक्त दिन आफ्ना नानीबाबुहरुको साथमा परीक्षाफल लिन तथा उनीहरुको पढाइको बारेमा जानकारी लिनको लागि यहाँहरुको अनिवार्य उपस्थितिको लागि जानकारी गराउँदछौ ।
नोट ः 
  सम्पूर्ण अभिभावकज्यूहरुलाई आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउँदा नियमित रुपमा विद्यालयको पोषाकमा सफा र व्यवस्थित तरिकाले पठाईदिनुहुन अनुरोध गर्दछौं ।
 

Notice about First Terminal Examination-2081

आदरणीय अभिभावक/अभिभावकहरू, यस शैक्षिक सत्रको "पहिलो त्रैमासिक त्रैमासिक परीक्षा" असार २०,२०८१ देखि सुरु हुन लागेको जानकारी गराउँदछौं। त्यसैले निम्न दिनचर्या अनुसार आफ्ना छोराछोरीहरूलाई परीक्षाको तयारी गराइदिनुहुन अनुरोध गरिन्छ।

Notice about result of First Unit-2081

आदरणीय अभिभावकज्यू,

यस विद्यालयद्वारा जेष्ठ महिनामा सञ्चालित प्रथम एकाइ परीक्षाको परीक्षाफल यही असार १ गते शनिबार बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म विद्यालयबाट वितरण गरिने भएकोले उक्त दिन आफ्ना नानीबाबुहरुको साथमा परीक्षाफल लिन तथा  पढाइको बारेमा जानकारी लिनको लागि यहाँहरुको अनिवार्य उपस्थितिको लागि जानकारी गराउँदछौ ।

-विद्यालय प्रशासन

 

𝗡𝗼𝘁𝗶𝗰𝗲 𝗮𝗯𝗼𝘂𝘁 𝗙𝗶𝗿𝘀𝘁 𝗨𝗻𝗶𝘁 𝗧𝗲𝘀𝘁-𝟮𝟬𝟴𝟭

Dear parents/guardians,

We would like to inform you that “The First Unit Test” of this academic session is going to be commenced from 28th Jestha, 2081. So, you are requested to get your children prepared for the examination by the following schedule. 

​​​​​​​