Anouncement
1.   विद्यार्थीमा अतिरिक्त ज्ञानको विकास होस् भन्ने उद्देश्यका साथ यस विद्यालयमा कक्षा आठ, नौ र दसमा अध्ययनरत विद्यार्थीहरुलाई यहि असोज ३१ गते शुक्रबारको दिन पद यात्रा (HIKING) को कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौं ।   2.   मिति २०८२ साल अशोज २३ गते बिहिवार देखि यस विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक गतिविधि नियमित समयमै सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।